Khabarhub | Page 971 of 13539 | Nepal's Trusted News Source Khabarhub

पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या

बबरमहल पुग्दा जब लाग्यो जिन्दावादको नारा

ज्ञानेन्द्र खड्का

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने भनिएको बबरमहलस्थित कार्की बान्क्वेटमा एक घण्टा अघिबाटै बाक्लो भिड लाग्न थालेको थियो । उनी आधा घण्टा ढिलो कार्यक्रमस्थलमा आइपुगिन् । गत ०८१ वैशाखमै[ ... ]

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको छ । सरकार सञ्चालनमा देखिएका कमी–कमजोरीबारे कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि दुई दलबीच खटपट देखिन सुरू भएको हो । सात बुँदे सहमति गरेर[ ... ]

खरिद

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

खबरहब

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा बढी ई–पासपोर्ट छपाइ र तथ्याङ्क तथा प्रणाली सञ्चालन सम्बन्धीको ठेक्का छनोट प्रक्रिया विवादलाई सार्वजनिक खरिद पुनरावलोकन समितिले टुङ्ग्याइदिएको छ । पुनरावलोकन समितिले विभागले गरेको निर्णय[ ... ]

संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व

सरकार गठनमा नरम बनेका राष्ट्रपति विधेयकमा कठोर

खबरहब

काठमाडौँ – संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दुई दल नेपाली (काङ्ग्रेस) र नेकपा (एमाले) बीचको विवाद सिंहदरबारदेखि शीतलनिवाससम्म विस्तार भएको छ । सरकारले सङ्घीय संसद्का दुबै सदनबाट पारित भएर आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार[ ... ]

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग विशेष वार्ता

कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं

एमाले–कांग्रेस गठबन्धन असफल हुँदा पपुलिजम र अराजकताले जित्छ

काठमाडौं– युवापुस्ताका राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको नाम लिँदा मानिसहरुले उनलाई द्वन्द्वविद, परराष्ट्रविद र राजनीतिशास्त्रीका रुपमा चिन्ने गर्दछन् । वाग्ले नेपाली कांग्रेस निकट ‘डेमोक्रेटिक’ धारका बुद्धिजीवीका रुपमा समेत चिनिन्छन् । उनी अध्ययनशील युवा हुन् ।[ ... ]

‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’

लेखनाथ– गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन नियम बनाउने अधिकार नदिँदा सङ्घीयता जनतामाझ लोकप्रिय हुन समय लागेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै सभामुख धितालले सङ्घीयतालाई जनतामाझ प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका…

कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने

सुनसरी– साउन ७ गते बिहीबार उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट ३० किलो तीन सय ६०

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित देशका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी, सिराहा, धनुषा, मोरङ, कैलाली, दाङ,

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – टीकापुर नगरपालिका-२ बन्दिपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । स्थानीय किसिम चौधरीको पसलमा जुवातास