आजका समाचार : देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरणमा मुछेको ओलीको गुनासो, केदारनाथमा हेलिकप्टर दुर्घटना | Khabarhub Khabarhub

आजका समाचार : देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरणमा मुछेको ओलीको गुनासो, केदारनाथमा हेलिकप्टर दुर्घटना


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरण लगाए : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको तर्क गरेका छन्‌ ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ बिमोचन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवम्‌ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको घमण्ड देखाए सरकारले बङ्गलादेश र श्रीलङ्काको हालत ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए । दाहालको सो अभिव्यक्तिप्रति पनि ओलीले कटाक्ष गरे ।

प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी कांग्रेस नै हो

मन्त्री गुरुङ भन्छन्- वर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल

कांग्रेसले महामन्त्री थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने

नुवाकोटको कारागारलाई उद्योग कारागार बनाउने गृहमन्त्रीको प्रतिवद्धता

कास्यपदक विजेता गोवर्धनलाई प्रधानमन्त्री ओलीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् ।


पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

पेरिस पाराओलम्पिकमा कांस्य जितेकी पलेशाको चौतर्फी प्रशंसा

नुवाकोटको कारागारलाई उद्योग कारागार बनाउने गृहमन्त्रीको प्रतिवद्धता

टीआरसी कार्यान्वयन स्वागतयोग्य : नेपाल पत्रकार महासङ्घ

हत्या अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ

काभ्रेमा डेङ्गी फैलिँदै, एकैदिन छ जनामा सङ्क्रमण पुष्टि

मध्यवर्तीमा जंगली हात्तीको त्रास, रातभर जाग्राम बस्छन् स्थानीय

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

भौतिकमन्त्री दाहालबाट मुग्लिन–पोखरा सडक योजनाको अनुगमन

कोशी प्रदेशसभा बैठक : निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना
मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन् ।


सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् ।

बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

१७ औँ पुस्तकालय दिवस सम्पन्न

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको ‘पुनहिल’

सामूहिक रुपमा न्वागी मनाउँदै चेपाङ समुदाय

बाइडेन–मोदी टेलिफोन कुराकानी : भारतले ढाँट्यो कि अमेरिकाले ?
अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत सोमबार टेलिफोन कुराकानीले नयाँ तनाव निम्त्याएको छ ।

कोटासुधार आन्दोलनबाट सत्तापलट नै भएको बङ्गलादेश मामिलामा कुराकानी भएरनभएबारे दुबै देशले फरक फरक जानकारी दिएका छन् । बाइडेनसँगको टेलिफोन कुराकानीबारे मुख्यतः भारतले जारी गरेको विज्ञप्तिका कारण दिल्लीमा तनाव बढेको हो ।


कोटासुधार आन्दोलनअघि र हाल अमेरिका र भारतसँग बङ्गलादेशको सम्बन्ध ठीक उल्टो भएको छ । स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा अध्यावधिक भएकी त्यहाँकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलनसामू परास्त भइ देश छाडेर साउन २१ गते भारत पुगेकी थिइन् । भारत पुगेकी हसिनाले बंगालको खाडीको सेन्ट मार्टिन टापुमा अमेरिकालाई सेना राख्न नदिँदा आन्दोलन उरालेर आफूलाई सत्ताच्युत गराइएको तर्क दिएकी थिइन् ।

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध

फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका

भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित

बंगलादेशमा शेख हसिना सरकारका आठ मन्त्रीलाई देश छाड्न प्रतिबन्ध

रिजर्भ बैंक अफ इण्डियाका गभर्नर दासले पाए ‘ए प्लस’ ग्रेड

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

ती ४० हजार जापानी-जसको अन्तिम क्षणमा केही भएनन्‌

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : ५८ बजे

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा