प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो तर्क गरेका छन् ।
काठमाडौंमा सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भगवान् शिव चाम्लिङ (किरात राई जातिको एक थर) हुनसक्ने तर्क गरेका हुन् ।

उनले उक्त सम्बोधनका क्रममा भगवान् शिवलेले खेलेका ओढारहरूलाई अहिले हलेसी भन्ने गरिएको तर्क गरे ।
उनले खोटाङस्थित हलेसी महादेवको मन्दिर रहेको स्थान क्षेत्र चाम्लिङहरूको उद्गम थलो भएको दाबी गरे । उनले त्यही आधारमा भगवान् शिव पनि चाम्लिङ थरका भएको हुन सक्ने कुरा सुनाए । ओलीले यो विषयमा आफूले किटानसहित दाबी नगरेको उनले जिकिर गरेका छन् ।
अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने
जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ
‘राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व’
एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा
राष्ट्रपतिद्वारा सर्वोच्चमा तीन न्यायाधीश नियुक्त
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन
कांग्रेस बैठकमा नेताहरूले उठाएका तीन ‘स’
सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा
विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ
कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु
प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उनले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए ।

प्रधानमन्त्री ओलीले सम्मेलनपूर्व असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
संसद्मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन्
स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो
गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?
सांसद साहले भने- आलमलाई सफाइ दिने न्यायाधीशलाई महाभियोग लगाऊँ
प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल
‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिलाई तीन साताको समयावधि तोकिएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दललाई समेटेर गठन गरिएको समितिलाई तीन साताको समयावधि दिइएको हो । समितिमा नेपाली सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई र प्रमसख प्रतिपक्षी माओवादीसहित अन्य दुई दलबाट एक–एक जना सांसदलाई छानबिन विशेष समितिमा राखिएको छ ।

निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन गर्न गठन भएको समितिका लागि सबै दलले नामावली बुझाइसकेका छन् ।
सभामुखको सचिवालयका अनुसार कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्कीको नाम आएको छ ।
‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि
‘कुलिङ पिरियड’बारे छानबिन गर्न गठन हुने समितिमा को-को ?
निजामती विधेयकमा भएको चलखेल छानबिन गर्न विशेष समिति गठन
‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा
बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् स् आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ
‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्न, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सोमबार सार्वजनिक गरेको यो भनाइले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका डाक्न लागिएको विषयप्रति असहमति देखाएको छ।
हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित नहुने उपप्रमुख डङ्गोलले बताएकी छन् ।
जन्मदिन मनाउँदै पूर्वराजा ज्ञानेन्द्रले भने- अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो
तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान
जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ
विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना
फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए
मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
ताप्लेजुङमा तीन सातापछि हवाई उडान
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग
यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण
इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ । हुथी विद्रोहलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायलले त्यस स्थानमा रहेका स्थानीयलाई अन्यत्र जान भनेको केही समयपछि आक्रमण भएको हो ।

इजरायलका रक्षा मन्त्री एरिक काजले हुथी नियन्त्रणमा साइटमा आक्रमण हुनुका साथै पावर स्टेसन र दुई वर्ष अघि सोही समूहले नियन्त्रणमा लिएको जहाजमा पनि निसाना बनाएको सामाजिक सञ्जालमा लेखेका छन् ।
हुथीले सञ्चालन गरेको मिडियाले बन्दरगाहमा आक्रमण भएको जनाएको छ । थप क्षतिका बारे भने कुनै जानकारी दिइएको छैन ।
टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता
ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा
युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु
इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह
पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग
‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन
प्रतिक्रिया