एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास
नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित तीनवटै प्रतिवेदन पास भएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरू भएको महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथि शनिबार दिनभर छलफलपछि आइतबार अपरान्ह सर्वसम्मतिले पास भएका हुन् ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह थियो ।
विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्यो
एमालेले चीन र भारतलाई भन्यो : लिपुलेक नेपाली भूमि हो, व्यापारिक नाकाको सहमतिबाट पछि हट्नू
जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन
एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने
एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना
एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)
कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ
‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्नुपर्छ’
प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन गरिरहेको छ । भन्नलाई विधान महाधिवेशनमा विचार, सिद्धान्त र नीतिको बहस हुन्छ ।
तर गोदावरीको सनराइज हलमा नीतिसँगै नेतृत्वकोसमेत जोडतोडले बहस भइरहेको छ । गत साउन ५-६ को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेसँगै अध्यक्ष केपी शर्मा ओली यसबेला अधिकार बढाउन केन्द्रित छन् ।

उनले यही विधान महाधिवेशनमार्फत् महासचिवमा रहेको अधिकारसमेत आफूमा खिचेका छन् । उता ७० वर्षे र कार्यकारी पदबाट दुई कार्यकालको व्यवस्था पनि उनले हटाइसकेका छन् ।
सकेसम्म यही वर्ष एघारौँ महाधिवेशन गरेर अध्यक्षमा सर्वसम्मत हुने योजनामा रहेका ओलीले आफ्नो चुनौतीका रुपमा रहेकी भण्डारीलाई पाखा लगाएको अवस्थामा गोदावरीमा नेता-कार्यकर्ता जम्मा भएका छन् ।
एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीले पठाएका ३५ सय पत्र वितरण
भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छ : उपाध्यक्ष पौडेल
उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन
विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन
वर्षमानले भने- नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो
संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल
प्रचण्डको गुनासो- राम्रो काम गर्दागर्दै सरकारबाट हटाइदिए
प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड
नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी पुस्ताको आन्दोलनको सामना गर्नुपर्ने भएको छ । टिकटकमार्फत स्वतः आन्दोलनको घोषणा गरेर सोमबारदेखि यो पुस्ता सडकमा आउन लागेको हो ।

सरकारले बेलैमा संयम अपनाएन भने नयाँ पुस्ताको स्वतस्फूर्त आन्दोलन वर्तमान सत्ताका लागि निकै महंगो पर्न सक्ने विश्लेषण हुन थालेको छ ।
सरकारले अहिले फेसबुक लगायत २६ सामाजिक सञ्जाल बन्द गरेको छ । सञ्जाल बन्द गरेर आफूविरुद्धका प्रश्नमा बन्देज लगाएको बेला टिकटकमा भने ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ । उनीहरुले नेताका छोराछोरीको जीवनशैलीदेखि पहिरनसम्म प्रश्न गरिरहेका छन् । टिकटकमा ‘करप्ट पोलिटियन चाइल्ड’ का हजारौं भिडियो बनेका छन् ।
‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले नेताका छोराछोरीको आलिशान जीवनशैलीका लागि कर तिर्नुपर्छ ।’ त्यसैगरी ‘मेरो कर देश विकासका लागि, नेताको छोराछोरीको लक्जरियसका लागि होइन ।’ ‘नेताका सन्तान विदेशबाट गुचीको ब्याग लिएर फर्कन्छन्, जनताका छोराछोरी बाकसमा’ लगायतका नाराहरुसहित सोसल मिडिया संगिएका छन् ।
भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए
सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने
जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट
जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन
महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि
दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी
नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ २२ गतेदेखि) १५ दिन र फूलपाती आउन २२ दिन बाँकी छ । सम्वत् २०८२ को दशैँले स्वदेश र प्रवासमा रहेका नेपालीलाई छोपिसकेको छ ।

काठमाडौँ उपत्यका छाडेर दशैँमा बाहिर जानेहरूले गन्तव्य पुग्ने टिकट काट्न थालिसकेका छन् । विभिन्न हवाई कम्पनीहरूले त दशैँलक्षित विभिन्न टिकट स्किम सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत ई–सेवा, विभिन्न एयरलाइन्स कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गर्न थालेका छन् ।
यता, सडक यातायातमार्फत् उपत्यका छाडेर घर जानेहरूले आफूले चिनजानेका ठाउँमा गएर टिकट बुकिङ गर्न थालेका छन् । दशैँमा घर जान आफूहरूले टिकट काट्न थालेको दोलखा चरिकोट घर भइ काठमाडौँमा बस्ने गरेकी एक यात्रुले बताइन् ।
‘मैले त फूलपातीका लागि टिकट काटिसकेको छु’, उनले भनिन्, ‘बिहानको गाडी छैन, बेलुकीपख छुट्ने गाडीमा जानुपर्छ भने, त्यसैअनुसार टिकट काटिसकेका छौँ ।’
द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दाबढी नयाँ उजुरी पायौँ : सत्यनिरूपण तथा मेलमिलाप आयोग
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
पातपतिङ्गरबाट जैविक मल उत्पादन
देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ?
निजामती सेवा दिवस : काठमाडौंमा प्रभात र्याली (तस्बिरहरू)
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष निजामती सेवा दिवसको मूल नारा व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने रहेको छ ।

दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको थियो ।
नेपालमा पहिलो पटक २०१२ साल भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।
झापामा निजामती सेवा दिवस मनाइयो
निजामती विधेयक छिट्टै पारित हुन्छ : उपप्रधानमन्त्री सिंह
निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित
आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?
जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति
इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगेको छैन । तर, उनी र अरू नेताविरुद्ध आक्रोशको आगो तीव्र गतिमा फैलिरहेको छ ।

अहिले इण्डोनेशियामा व्यापक प्रदर्शन भइरहेको छ । र प्रदर्शनको अग्रमोर्चामा छन्– नयाँ पुस्ताका जेनजीहरू ।
सांसद र जननिर्वाचित प्रतिनिधिलाई आवास तथा अरू सुविधा दिने निर्णयको विरोधमा अहिले इण्डोनेशियाका विभिन्न प्रान्त, शहर र गाउँमा प्रदर्शन चलिरहेको छ । प्रदर्शनमा लाखौँ सर्वसाधारण सहभागी छन् ।
मुलुकमा बढ्दो आर्थिक असन्तुलनप्रति उनीहरु आक्रोशित छन् । त्यसैगरी, उनीहरूको दृष्टिकोणमा सरकारले मुलुक र जनताको आर्थिक अवस्था माथि उकास्न सकेको छैन ।
ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड
गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा
विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय
युक्रेनको सरकारी मुख्यालयमा क्षति
जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी
प्रतिक्रिया