विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न बनाइएको उपसमितिले प्रतिवेदन बुझाएको छ ।
गत चैत ८ गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति करिब २ महिना लामो छलफलपछि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाएको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति बनाएको थियो ।
उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइए पनि करिब दुई महिनामा काम सकिएको हो ।
विधायन व्यवस्थापन समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन
सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन
स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद
मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
प्रचण्डलाई ‘गाउँले एमफएम दाइ’को काँक्रो उपहार !
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दैलेखी भएको बताएका छन् ।
‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत दैलेख सदरमुकाम नारायण नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा उनले आफू पनि दैलेखी भएको बताए छन् । आफू दैलेखको भएको भन्दै उनले भने, ‘म पनि यही दैलेखको हुँ । यहाँ आउन पाउँदा खुसी भएको छु ।’

प्रचण्ड मध्यपहाडी राजमार्ग अभियानको क्रममा आइतबार दैलेख पुग्दा काँक्रो उपहार पाए । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँध पुग्दा डौँसुर गाउँका स्थानीय नगेन्द्र खड्काले काँक्रो उपहार दिए । खड्का त्यहाँका अगुवा किसान हुन् । उनी ‘गाउँले एमफएम दाइ’ नामले चर्चित छन् ।
०५८ सालतिर, डौँसुरमा उनको सानो पसल थियो । पसलमा उनले रेडियो राखेका थिए । त्यतिबेला जनयुद्ध उत्कर्षमा भएकाले त्यसका समाचारप्रति स्थानीयको चासो बढी थियो ।
रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको एफएम रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार उनले गाउँहरूलाई चर्को आवाजमा सुनाउँथे ।
दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन
अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट अपर्याप्त हुने, यस्ता छन् देशले गुमाउने सुविधा
कालापत्थरदेखि सगरमाथा संवादसम्म : जलवायु परिवर्तनको बहसमा नेपालले के उपलब्धि प्राप्त गर्याे ?
मे १६ देखि सुरु भएको सगरमाथा संवाद आज सम्पन्न भएको छ । जलवायु परिवर्तनले पारेको प्रभावको विषयलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश पठाउने उद्देश्यले आयोजना गरिएको यो अर्को कार्यक्रम थियो । तर, कार्यक्रममा देखिएको कमजोर उपस्थितिले भने उद्देश्य हासिल गर्ने विषयमा आशङ्का पैदा गराएको छ ।

कार्यक्रममा सरकारले भारत र चीनका प्रधानमन्त्रीसहित थुप्रै देशका उच्च प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो । तर, कार्यक्रममा भने कुनै पनि देशका राष्ट्राध्यक्षले सहभागिता जनाएनन् ।
कार्यक्रममा चीनको जनकंग्रेसका स्थायी समितिका उपाध्यक्ष सियाओ जी, भारतका वनमन्त्री भूपेन्द्र यादव, अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तर बाबायेव र भुटानका उर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ सहभागी भए । तर, अन्य देशबाट भने कुनै पनि मन्त्रीस्तरका व्यक्ति कार्यक्रममा सहभागी भएनन् ।
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’
पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद
परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल
अदालतको कार्यशैलीप्रति संसदमा सोविताको प्रश्नैप्रश्न : न्यायिक प्रक्रियाको ह*त्या हुँदैछ
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा अदालतको भूमिका, न्याय प्रक्रिया, प्रधानन्याधीशको संवैधानिक अधिकार, संसद्को मौनता र प्रेस जगतको भूमिका बारे प्रश्नैप्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले न्याय सम्पादन हुन अघि नै न्यायिक प्रक्रियाको हत्या भएको उल्लेख गर्दै उनले संसदलाई प्रश्न गरिन् – यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने ? अब यो संसद र नागरिक समाजको साझा जिम्मेवारी हो । यो सबैको चासोको विषय हो ।’
सांसद गौतमले विधि मिचिएको विषयमा निरन्तर खबरदारी गर्ने मूल धर्म र चरित्रबाट प्रेस जगत पछि हट्न नहुने बताइन् ।
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
हवाई सेवा र नागरिक उड्डयन विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
‘कांग्रेस–एमालेको सरकारले जनतामा निराशा छायो, राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ’
ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो
बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले विभिन्न समितिको नेतृत्व परिवर्तन गर्नेगरि जेठ १ गते गरेको निर्णयलाई वडाध्यहरूले अस्वीकार गरेका छन् ।

वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले आइतबार मेयर बालेनलाई सामूहिक हस्ताक्षरसहितको एक पत्र लेख्दै कार्यपालिकाबाट अनुमोदन नगरी दिइएको जिम्मेवारीमा नबस्ने बताएका हुन् ।
‘…हामी तपसिलका नगर कार्यपालिकाको सदस्यलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले तत् तत् जिम्मेवारीमा नरहने व्यहोरा अनुरोध गर्दछौँ’, तीनै वडाध्यक्षले भनेका छन् ।
दुर्गा प्रसाईंको हिरासत ४ दिन थप
बागमतीका निलम्बित मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५७ करोड बिगो माग दाबी
पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण
नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । पार्टीभित्रको आन्तरिक विवादका बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् ।

नाउपाका केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठको असहमति र केही प्रदेश सभा सदस्यको विरोधबीच उनलाई मन्त्री नियुक्त गरिएको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको निर्देशन अनुसार नै बहुमत सांसद देखाएर रामेश्वरलाई मन्त्री नियुक्ति गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टी नाउपाले मन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरेको छ । कैलाली क्षेत्र १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी हुन् । तर त्यो कार्यान्वयन भएन । अध्यक्ष निर्देशन विपरीत नियुक्ति गरियो ।
सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ
कर्णाली प्रदेशको बेरुजु फर्छ्यौट सुध्रियो
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यलाई ध्यान दिएर, सजग भएर काम गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिमालले बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गएको उल्लेख गरेका छन् । रिमालले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेको बताएका छन् ।
खानेपानी मन्त्रीले भने- वीरगञ्जमा जल निकासी प्रणालीमा सुधार हुन्छ
एमाले उपमहासचिव गुरुङ सम्मानित
संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे
सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु
इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् ।

इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन ।
दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताए ।
उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ ।
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु
ट्रम्पप्रति इरानी नेताको आक्रोश
रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने
प्रतिक्रिया