आजका समाचार : कुलमान हटाउन कम्मर कसेका ऊर्जामन्त्रीले देखाए लोडसेडिङ त्रास, २५ करोड प्रकरणले तातियो संसद् र नौ महिनापछि फर्किए सुनिता र बच | Khabarhub Khabarhub

आजका समाचार : कुलमान हटाउन कम्मर कसेका ऊर्जामन्त्रीले देखाए लोडसेडिङ त्रास, २५ करोड प्रकरणले तातियो संसद् र नौ महिनापछि फर्किए सुनिता र बच


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय
सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता गुरुङका अनुसार विश्व बैंकमार्फत् विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

त्यसैगरी ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णयसमेत भएको छ ।

विद्युत् प्राधिकरणको बैंक खाता नरोक्न सर्वोच्चको आदेश

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान

श्रीलङ्काका लागि नेपाली राजदूत नेपालीबाट पद तथा गोपनीयताको शपथ

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता  

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

समावेशी र समानुपातिक व्यवस्थासहित अहिलेको संविधान राम्रो : देउवा

सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो

संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा

बरामद २५ करोडबारे छानबिन समिति बनाउन माओवादीको माग
यही सोमबार राति काठमाडौंको झोरमा समातिएको २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राबारे संसद्‍मा छानबिन माग गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ​ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएकोबारे विशेष छानबिन समिति बनाउन माग गरेको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।

सांसद महतोको आशंका- ट्रकबाट बरामद २५ करोड विदेशी मुद्रा बैंकिङ च्यानलबाटै गएको हुन सक्छ

संसद्‍मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ?

यौन व्यवसायबारेको भनाइप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मै मागे माफी

पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला

जनार्दन शर्मा भन्छन्- वंशनाशले सकिएको राजसंस्था फर्किँदैन, नेताहरूले बोकेको राजतन्त्र चाहिँ अन्त्य गरौँ

अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू

राष्ट्रियसभामा गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

त्रिवि क्रिकेट मैदानमा एकसाथ बन्दै प्याराफिट र फ्लड लाइट
सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र भएको छ । अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका दुवै कामले गति लिएका छन् ।

निर्माणको जिम्मेवारी लिएको कम्पनीले तीव्र गतिमा निर्माण अघि बढाएको हो । यो संरचना निर्माणका लागि बीकेओआई(बीकेओई(केसीडीसी(बीआईजेआईले ले ४३ करोड ७७ लाख ३० हजार ११३।०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

अहिले त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित निर्माणलाई तीव्र बनाइएको हो ।

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

बालिकामाथि यौन दुर्व्यवहारमा महानगरको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दावी पुग्ने अदालतको ठहर

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित, नयाँ मिति तय

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

स्ववियु निर्वाचन : कर्णालीका २६ क्याम्पसको नतिजा आउँदा क्रान्तिकारी पहिलो

भिषा नियम उलङ्घन गरेमा अमेरिकाबाट निष्काशित गरिनेछ : अमेरिकी दूतावास

सुनसरीबाट १३ हजार ६६३ विद्यार्थी एसईईमा सहभागि हुँदै 

नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा आइपुगे बच र सुनी
नौ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्री पृथ्वीमा आइपुगेका छन्। नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनी विलियम्स नौ महिनापछि पृथ्वीमा आइपुगेका हुन्

उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो। उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए।

८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो।

सन् २०२४ को जुन महिनादेखि उनीहरूको सङ्घर्षपूर्ण यात्रा सुरु भएको थियो। एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उनीहरू गएका थिए।

क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो। स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो।

रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

ट्रम्पसँग स्तब्ध इयु रक्षा प्रयासलाई गति दिन खोज्दै

तालिवानले भन्यो- अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता

युएसएड निलम्बन रोक्न मस्कलाई न्यायालयको आदेश



प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ५९ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको