पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन् ।

सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरेको विद्यार्थी आज दीक्षित भएका हुन् ।
पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारका निर्णय-उच्चस्तरीय कार्यदल गठन, ०८२ सालका सार्वजनिक बिदा निर्धारण
प्रयागराजमा सार्वजनिक भइसकेको थियो देउवाको फोटोसहितको ब्यानर
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
ट्रम्पको भनाइ र एमसीसीबारे संसदीय समितिमा दुई ज्ञानेन्द्रबीच सवाल-जवाफ
देशमा सुशासन छैन : शेखर कोइराला
संसदबाट अध्यायदेश पारित हुन्छ : योगेश भट्टराई
उद्योगमन्त्रीको दाबी-अध्यादेश सहमति मै पारित हुन्छ, सरकार सस्तो लोकप्रियतामा सीमित छैन
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर परराष्ट्रमन्त्री डा देउवा स्वदेश फिर्ता
नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन्।
गोरखाको पालुङ्टार नगरपालिका-१० मा बिहीबारदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश हो,’ नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं। यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’
कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उठ्यो : प्रधानन्यायाधीश राउत
‘सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कानून निर्माणलाई प्राथमिकतामा राखेको छ’
मन्त्री भण्डारी भन्छन्- सीपले नै उद्यम विकास गर्छ, युवा स्वरोजगार बन्छन्
पोखरा बेलुन विस्फोटमा घाइते मेयर आचार्य डिस्चार्ज
कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत
उद्योगमन्त्रीको दाबी- अध्यादेश सहमति मै पारित हुन्छ, सरकार सस्तो लोकप्रियतामा सीमित छैन
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित
देशमा सुशासन छैन : शेखर कोइराला
पाथीभरामा केबलकारको विरोध गर्दै राजेन्द्र महतोले सुरु गरे पदयात्रा
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।
पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता९कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।

पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो । सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
दोलखामा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम
नित्यनाथ सत्तल पुनः निर्माणका लागि शिलान्यास
कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे घोषणापत्र जारी
केआईआईटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने
५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
लेबनानविरुद्ध साम्बाले दिलाइन् नेपाललाई अग्रता
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ।
नेपालका लागि कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाको प्रहार गोलमा परिणत भएको हो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको हो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतारेका हुन् ।
लेबनानलाई हराउँदै फाइनलमा नेपाल, म्यान्मारसँग उपाधि भिडन्त
लेबनानविरुद्ध साम्बाको सेलिब्रेशन (तस्बिरहरू)
हमासद्वारा पहिलो पटक चारजना बन्धकको शव इजरायललाई हस्तान्तरण
गाजाक्षेत्रको विद्रोही समूह हमासले चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चारजनाको हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ ।
इजरायली सेनाले मृतकबारेमा शवको पहिचानबाट मृत्युको पुष्टि भएपछि मात्रै परिवारलाई जानकारी गराउने तयारी गरेको छ ।
अमेरिकी नागरिकलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन
सन् २०२४ मा इरानमा ९७५ जनालाई मृत्युदण्ड
प्रतिक्रिया