विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनुभयो
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक इतिहास सुनाएकी छन् । दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेकी उनी राजनीतिमा फर्किन खोज्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छेक्न सबै शक्ति लगाएको अवस्थामा उनले लामो कथा सुनाएकी हुन् ।

उनले मंगलबार भंगालस्थित निवासमा सीमित सञ्चारकर्मीमाझ आफू राष्ट्रपति हुँदाको पृष्ठभूमि र अब राजनीतिमा फर्किनुको कारणबारे लामो व्याख्या गरेकी हुन् । उनले गणतन्त्रपछिको आफ्नो राजनीतिक यात्रा र पार्टीसँगको सम्बन्धबारे लामो आत्मवृत्तान्तात्मक व्याख्या प्रस्तुत गरेकी छन्।
पूर्वराष्ट्रपतिले राष्ट्रपति हुँदा लिएको निर्णयदेखि हालको नेकपा एमालेभित्रको चुनौतीसम्म आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले विशेषगरी अध्यक्ष ओलीको व्यवहारप्रति तीव्र असन्तुष्टि पनि व्यक्त गरिन्।
विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्ने थाहा थियो
पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ
एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प
ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ
उषाकिरणले भनिन्- ओलीले दुई कार्यकाल चलाउनु भयो, नि:शर्त नेतृत्व हस्तान्तरण गरौँ
झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ
एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव
बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन स् सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन भएको बताएका छन् । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो,’ सभापति देउवाले भने । बीपीको सिद्धान्त र स्थापित मूल्य–मान्यताकै कारण कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ थियो ।
भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत
पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला
कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी
नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा
प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँ : ऊर्जामन्त्री खड्का
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे
शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्यौँ
शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ । आर्थिक वर्ष २०८१र८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएको समेत जनाएको छ ।

त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरू सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सूचकका साथै विशिष्ट संरचना तथा सम्मेलन केन्द्र गठन विकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए ।
तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता
फाइभ–जी नेटवर्क छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने
विपद् प्रभावितलाई आवास निर्माणमा सरकार लागिपरेको छ : गृहमन्त्री
‘मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’
विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य
निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो
संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानविन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।
कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिएपनि एमालेका केही सांसदहरुले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन
भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने
ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ पक्राउ
निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज
पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल
काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट
उत्तर कोरियाले पाँच हजार टनको विध्वंसक युद्धपोत बनाउने
उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन विध्वंसक युद्धपोत निर्माण गर्ने प्रतिज्ञा गरेको राज्य मिडियाले मङ्गलबार जानकारी दिएको छ । आणविक हतियारसम्पन्न यस देशले यस वर्ष दुईवटा यस्तै पोत सञ्चालनमा ल्याएको छ ।
नेता किम जोङ उनले आफ्नो देशको नौसेना क्षमता बढाउने प्रतिज्ञा गरेका छन् र अप्रिलमा देशको पहिलो पाँच हजार टन विध्वंसक–श्रेणीको नौसेना जहाज चो ह्योनको प्रक्षेपणमा उपस्थित भएका थिए ।

दक्षिण कोरियाको सेनाले सम्भवतः युक्रेनमा मस्कोलाई लड्न मद्दत गर्न हजारौँ सैनिक पठाउने बदलामा रुसको सहयोगमा यो जहाज निर्माण गरिएको हुनसक्ने बताएको छ ।
किम मे महिनामा विध्वंसक युद्धपोत काङ कोनको असफल प्रक्षेपणमा पनि उपस्थित भएका थिए । उक्त विध्वंसकलाई पछि मर्मत गरी जुनमा पानीमा उतारिएको थियो ।
पाकिस्तानमा मनसुन प्रकोप : जनजीवन अस्तव्यस्त, सयौँ प्रभावित
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु
गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा
बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया