मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो
प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि अन्याय र अत्याचार हुने भनेर दिएको अभिव्यक्ति विवमादमा परेको छ। उनको अभिव्यक्तिपछि मुस्लिम समुदायले चर्को आलोचना गरेका छन्।
मंगलबार अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले कुनै पनि धर्मले महिलामाथि हिंसा गर नभनेको बताएकी थिइन् ।

तर, धर्मकै नाममा महिलामाथि अझै पनि हिंसा भइरहेको अभिव्यक्ति दिएकी थिइन् । साथै, उनले मुस्लिम समुदायमा बहुविवाहलाई महिलाहरूले सहर्ष स्वीकारेको बताएकी थिइन् । तर समाज परिवर्तनसँगै त्यस्ता प्रथाहरू हट्दै गएको र २०४६ पछि कानुन निर्माणमा आमूल परिवर्तनसँगै महिलाको अवस्थामा परिवर्तन आएको बताएकी थिइन् ।
कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने
फर्जी पीएचडीबाट परीक्षा नियन्त्रकको जागिर, त्रिविका चार प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा
एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरि नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।

सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए। उनले मंसिर मसान्त वा पुस पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
घिमिरेले समयमा महाधिवशेन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्ब्याइएको आरोप लगाएका छन्।
सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल
कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा भेला (तस्बिरहरू)
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
मिराजसहितका जेन-जीले घेरे बालुवाटार, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ
सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना
संसद् फर्काउनुपर्ने मागसहित एमाले दिएको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ लाई तोकियो पेशी
गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
एमालेको तर्फबाट पूर्वप्रमुख सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट बुधबार दर्ता गरिएको हो ।

सर्वोच्च प्रशासनले उक्त रिटमा आगामी मंसिर १७ गते पेशी तोकिएको छ । एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ ।
प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको दाबीसहित एमालेले बदरको माग गरेको छ ।
एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा
कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली
एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल
महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए
पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन
एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)
रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै
विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी
नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ ।

सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो ।
विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो ।
चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ
बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
एनपीएल २ : तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने चितवनका बोपारा
विराटनगरका कप्तान सन्दीपले लिए चितवनको चौथो विकेट
विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट
चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार
विराटनगरले लियो चितवनको पहिलो विकेट
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङसँगै पुनः विस्तारको काम सुरु भएको हो ।
निर्माणमा आएको ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ । भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै सडक पुनः विस्तार गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता
बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…
हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित
बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ
जेन-जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा छन्। उनले बारम्बार जेल प्रशासनबाट दुर्व्यवहार र उत्पीडन भएको उजुरी दिएका छन्।

तर, पछिल्लो पटक इमरान खानको हत्या भएको भन्ने अफवाह तीव्र गतिमा फैलिएको । उनका तीन दिदी(बहिनी नोरीन, अलीमा र उज्माले जेलभित्र आफ्ना भाइसँग भेट गर्न अनुमति मागिरहेका छन् । तर उनीहरूलाई त्यो अनुमति दिइएको छैन । उनीहरूले जेलमा इमरानमाथि क्रूरतापूर्वक आक्रमण गरिएको आरोप लगाएका छन्।
तर, सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भए जस्तो अहिलेसम्म इमरान खानको मृत्यु भएको कुनै ठोस प्रमाण नभेटिएको इन्डिया टुडेले उल्लेख गरेको छ।
अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी
भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन
हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु
‘श्रीलंकामा तीन लाख ६५ हजारभन्दा बढी बेरोजगार’
दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय
म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री
इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु
जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध
शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी













प्रतिक्रिया