आजका समाचार : महावीर र सुधन बने मन्त्री, बालेनसँग रक्षा मन्त्रालय बाँकी, पर्साबाट पनि रविलाई राहत र एनबीए फाइनलमा ट्रम्पविरुद्ध नाराबाजी « Khabarhub

आजका समाचार : महावीर र सुधन बने मन्त्री, बालेनसँग रक्षा मन्त्रालय बाँकी, पर्साबाट पनि रविलाई राहत र एनबीए फाइनलमा ट्रम्पविरुद्ध नाराबाजी


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

महावीर थपिँदा र सुधनले कम ब्याक गर्दा बालेनसँग अब रक्षा मन्त्रालय मात्रै

प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन् । सुधन गुरुङले पुनरागमन गर्दा अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुनलाई पनि अवसर दिएको छ।

दुईजना थपिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गर्दा बालेनको साथमा अब रक्षा मन्त्रालयमात्रै बाँकी भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मंगलबार मन्त्रिपरिषद्को पुनर्गठन, नियुक्ति र कार्यविभाजन स्वीकृत गरेका थिए ।

मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षीले सदनमा विरोध जारी राख्ने

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय लिएको हो ।

बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध : रास्वपा महामन्त्री बुर्लाकोटी

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय सवारी निर्माता बीवाइडी तथा अन्य कम्पनीहरूलाई समावेश गरेको छ ।

पेन्टागनका अनुसार यी कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सैन्य क्षमतासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ । यो सूची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि सार्वजनिक गरिएको हो । उक्त भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । त्यसपछि ट्रम्पले सीलाई आगामी सेप्टेम्बरमा वासिङ्टन भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।

काठभित्र १०० टन लागूऔषध

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : ४९ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका