साप्ताहिक अर्थसंक्षेप : आर्थिक वृद्धि दुई प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण, चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, युद्धको मारमा नेपाली, तेलपछि बढ्यो गाडी भाडा र सरकारको अर्थनीति कांग्रेसी विरासतमै « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : आर्थिक वृद्धि दुई प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण, चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, युद्धको मारमा नेपाली, तेलपछि बढ्यो गाडी भाडा र सरकारको अर्थनीति कांग्रेसी विरासतमै


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

एडिबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प्रतिशत रहेकामा यस वर्ष न्यून देखिएको हो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि आजदेखि देशभर पाँचदिने तालिम कार्यक्रम सुरु हुँदैछ ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।

दैनिक ४० हजार लाइसेन्स छपाइ

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

सुनचाँदीको मूल्य घट्यो

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्यायो ।

फागुन २१ गतेको निर्वाचनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले सत्ताको परम्परागत समीकरण भत्काएर मुलुकमा नयाँ र रोचक शक्ति सन्तुलन पैदा गरेको छ ।

वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रास्वपा सरकार बनेसँगै सिंहदरबारमा नयाँ अनुहारहरूको प्रवेश भएको छ । सरकारले परम्परागत राजनीतिक दलका मुख्य नेतृत्वमाथि एकाएक विभिन्न मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

तर, अर्थतन्त्रका प्रमुख ‘कमाण्ड पोस्ट’ हरूमा भने परम्परागत दलसँग नजिक रहेर सत्ताअभ्यास गरेका व्यक्तिहरूकै बर्चस्व हुन पुगेको छ ।

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिए। यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए ।

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो १५ दिनमै नेपाल आयल निगमलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै यस्तो निर्णय लिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताइन् ।

रावलले इन्धन खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिएको बताएकी छन् ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ०५ बजे

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी