कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)
धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेसका नेता
पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ
विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का
‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’
चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन
तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र गठबन्धनको सम्भावना नदेखिएपछि नेकपा एमालेले सबै १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ।

एमालेले शनिबार सचिवालय बैठक बसेर सबै १६५ क्षेत्रमै प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भएको छ।
सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच तालमेलका लागि कुरा अघि बढे पनि बिहीबारदेखि कांग्रेस दुई चिरामा विभक्त भएपछि एमाले एक्लै अघि बढ्न लागेको हो ।
अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली
एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक
ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ
जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने
रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?
बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?
नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी समूहका नेता मिराज ढुंगानाले आन्दोलनमा सहकार्यका लागि सहमति भएको छ ।
बिहीबार काठमाडौंमा दुई पक्षले आगामी दिनमा सहकार्य गरेर आन्दोलन अघि बढाउनेगरी ४ बुँदे सहमति गरेका हुन् ।

जेन(जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने गरी दुई पक्षले सहमति गरेका हुन् ।
ढुंगाना नेतृत्वको जेन-जी समूहसँग आन्दोलनको लागि सहकार्य गरेका चन्द नेतृत्वको माओवादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुनेगरि अघि पनि बढेको छ ।
रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित
माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्याली (तस्बिरहरू)
कुलमानको स्पष्टीकरण : कसैसँग एकता हुँदैन, नेकपासँग पनि मिल्ने सम्भावना छैन
उनेपाको अध्यक्ष भए कुलमान
पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।
पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। त्यही सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो।
रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी
बत्ती जान थालेपछि हितेन्द्रदेव आफैँ फिल्डमा
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह
रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ
लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा भएको खुलास भएको छ।

पुस २९ गते साँझ पौने ८ बजे भएको उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले घरधनी छविलाल स्याङ्तानसहित सातजनालाई पक्राउ गरेर हिरासतमा लिएको छ।
जिप्रका सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरू सातैजनाको भूमिका पनि खुलेको बताए ।
उक्त लुटमा संलग्न भएको अभियोगमा काभ्रेको बनेपा निवासी ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका निवासी ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुरका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोटको पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर पक्राउ परेका छन् ।
सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बालेनका सहयोगी राजुनाथले दिए राजीनामा
झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने
मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द
न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शुक्रबार तेहरानस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । साथै, त्यहाँ कार्यरत आफ्ना कूटनीतिक कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कूटनीतिक कर्मचारीहरू रातारात व्यावसायिक उडानमार्फत सुरक्षित रूपमा इरानबाट बाहिरिएका हुन् । इरानमा सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएकाले तेहरानस्थित दूतावासको सञ्चालन हालका लागि टर्कीको अङ्कारामा सारिएको मन्त्रालयले जनाएको छ । प्रवक्ताले भने, “हामी इरानतर्फ हुने सबै प्रकारका यात्राविरुद्ध सल्लाह दिन निरन्तर जारी राखिरहेका छौँ । हाल इरानमा रहनुभएका कुनै पनि न्युजिल्यान्डवासी नागरिकहरूलाई यथाशीघ्र देश छोड्न आग्रह गर्दछौँ ।”
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले
भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक
इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?
ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ
चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण
पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ ।
राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले यस्तो कदम चालेको हो ।

प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो ।
यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको सङ्केत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।
जापानमा विपक्षी दलको संयुक्त मोर्चा
ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित













प्रतिक्रिया