अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १५ अर्ब, मीनबहादुरले ठड्याए नक्साल भाटभटेनी, सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र र अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १५ अर्ब, मीनबहादुरले ठड्याए नक्साल भाटभटेनी, सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र र अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी, वार्षिक १५ लाखसम्म आम्दानी

रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक सागसब्जी खेती गर्दै आएकी छन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन ।

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सञ्चालनमा आयो टंगालको भाटभटेनी (तस्बिरहरू)

काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि पुनः निर्माण गरिएको भव्य नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा सुरु गरेको हो।

नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खानासहितका सेवा सञ्चालनमा ल्याइएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दुई स्टोर पनि पुनः निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित टंगाल स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

‘जेन-जी’ आन्दोलनमा क्षतिग्रस्त बनेपा नगर भवन पुनःनिर्माण नहुने, बहुप्राविधिक शिक्षालयबाट थालियो सेवा

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ०५ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी