यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो।
चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै
राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्वपूर्ण निर्णय
सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला
कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो
नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र स्वायत्त राख्ने सभापति दुजाङ शेर्पाको घोषणालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसिले नेविसंघको नेतृत्वको उक्त घोषणालाई पार्टी अनुशासनविपरीतको कदम भनेका छन् ।
‘नेपाल विद्यार्थी सघं, तरूण दल र महिला संघसहित पार्टीका भ्रातृ संगठन हुन् । यी सबैलाई नेपाली कांग्रेसले बनाएको हो’, उनले भने, ‘पार्टीले निर्माण गरेका संस्थानहरूले अलग भएँ, म बाहिरिएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ ? यो घोषणा गर्ने र भन्ने मान्छेले सोच्ने विषय हो ।’
अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प !
आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन
निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल
नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा
पूर्वसचिव अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध मुद्दा, ४६ करोड बढी बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै २१ जना व्यक्तिसहित दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उक्त आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा मिलेमतो, बदनियत र कानुनविपरीत काम गरी सार्वजनिक सम्पत्तिमा ठूलो हानिनोक्सानी पुर्याइएको ठहर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ वटा कम्पनी सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर भएको हो ।
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्त्वपूर्ण उपलब्धि
‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण
छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन
विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते भएका छन् भने १ सय ९५ घरपरिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदका ३७ वटा घटना दर्ता भएका छन् ।
जसमा आगलागीका ८ वटा घटना हुँदा ३४ घरपरिवार प्रभावित भएका छन् ।
गृहको नयाँ व्यवस्था : राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने
पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखको निर्देशन
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ
४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत अफ होर्मुज’ (होर्मुज जलमार्ग) नखोले त्यहाँका विद्युत् गृहहरू ‘ध्वस्त’ पारिदिने चेतावनी दिएका छन्। विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले बन्द गरेपछि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।

विश्वव्यापी तेल आपूर्तिका लागि लाइफलाइन मानिने होर्मुज जलमार्गमा इरानले सिर्जना गरेको अवरोधप्रति कडा रूपमा प्रस्तुत हुँदै ट्रम्पले लेखेका छन्, “यदि इरानले अबको ४८ घण्टाभित्र होर्मुज जलमार्गलाई पूर्ण रूपमा र बिना कुनै अवरोध खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न पावर प्लान्टहरूमा प्रहार गर्नेछ र तिनलाई नामेट पारिदिनेछ।”
कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक
मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता
नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण
अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण
इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती













प्रतिक्रिया