अन्य « Khabarhub

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सम्हालेका छन् । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि अधिकारीले यो जिम्मेवारी पाएका हुन् । विगत २१ वर्षभन्दा लामो समयदेखि क्यान महासंघको…