गसिप Archives | Khabarhub Khabarhub

आशिफको स्पष्टीकरण : ‘हम्बल’ बन्न खोज्दा अर्कै चर्चा भएछ

काठमाडौं – नायकद्वय सौगात मल्ल, आशिफ शाह र नायिका गरिमा शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले विकसित गरेका घटनाक्रम स्वभाविक छैनन् । व्यापारी सन्तोष गौतमले पहिलो पटक यो फिल्म निर्माण गरेका हुन् । निर्देशक भने सिमोश सुनुवार हुन् । गौतमले फिल्ममा नयाँ हुँदा क्रिएटिभ टिममा समेत…