संगीत « Khabarhub

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं- गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ सार्वजनिक भएपछि सुरु भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । गीतमा प्रयोग भएका विवादित शब्द हटाउने सहमति भएपछि गायक सेन्चुरी र उजुरीकर्ता पक्षबीचको विवाद तत्कालका लागि समाधान भएको हो । बुधबार साइबर ब्युरोको रोहबरमा सेन्चुरी र हिन्दुवादी समूहका प्रतिनिधिबीच डेढ घण्टाभन्दा बढी छलफल भएको थियो…