निरीह प्रधानमन्त्री : टके सेर भाजी, टके सेर खाजा !
मंसिर ७ गते दिउँसो साढे ३ बजे यति एयरलाइन्सको फ्लाइट नम्बर वाईटी–७८७ बाट बिराटनगर जानुपर्ने भयो । काठमाडौंबाट कमसेकम सवा ४ बजे बिराटनगर एयरपोर्टमा ओर्लिइन्छ र त्यहाँबाट समयमै केराबारी गाउँपालिकासम्म पुग्न सकिनेछ भन्ने अनुमानका आधारमा अपराह्न साढे ३ बजेको टिकट काटिएको थियो । संसारभर विमान चढ्ने यात्रुले समयको हिसाब–किताब यसैगरी लगाउने गर्छन् । किनभने, विमानको यात्रा ‘लोकल बस’जस्तो हुँदैन ।
बोर्डिङ पास लिइसकेपछि सूचना आयो– उडान एक घण्टा डिले भएको छ । साढे ४ बजेसम्म कुरियो, विमान आएन । ५ बज्यो, विमान आएन । थप डिले भएको सूचना पनि जारी भएन ।
प्रधानमन्त्रीले उद्घाटन गरे दमकको व्यापारिक कम्प्लेक्स (तस्बिरहरू)
रास्वालाई प्रधानमन्त्रीको कटाक्ष : सहकारी ठगीजस्तो होइन, देश चलाउने कुरा
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् ।
आइतबार एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यापारिक कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी बढ्ने बताए ।
प्रधानमन्त्रीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने
अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन
आर्थिक विकासमा ‘भ्यूटावर’को महत्त्व छ : उपप्रधानमन्त्री सिंह
संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता : सभामुख घिमिरे
स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधार : मन्त्री यादव
रोग लाग्न नदिनको लागि स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल
प्रचण्डलाई भेटे अमेरिकी मन्त्री लुले, शान्ति प्रक्रिया टुंगिन लागेकोमा खुसी
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्डको निवासी खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट
मेरो तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रह्यो : प्रचण्ड
कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित
सरकारले मर्यादित महिनावारीलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ : पार्वत गुरुङ
कुलमान हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारीमा लागेका छन् ।
चीन भ्रमणबाट बिहीबार (मङ्सिर २० गते) स्वदेश फर्किएलगत्तै ओलीले घिसिङलाई हरहालतमा हटाउनेगरी ‘अन्तिम योजना’ बनाइरहेका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो
जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार नगरेको भन्दै आएका चर्चा र समाचारको खण्डन गरेका हुन्।
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाइ थप तीन दिन हिरासतमा रहने
आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै सहकारीपीडित मानव अधिकार आयोगमा
गिजर र हिटरको प्रयोग गर्नुहुन्छ ? चिकित्सक भन्छन्- सावधानी नअपनाउँदा जान सक्छ ज्यान
अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से
स्याङ्जाका एकै किसान गर्छन् वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार
यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।
दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा
कृष्णभिरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
बाजुरामा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, ३ जना घाइते
अन्तरराष्ट्रिय…
सिरियामा राष्ट्रपति आसादले छाडे शासन, विद्रोहीको कब्जामा राजधानी दमासकस
सिरियामा विपक्षी सेनाले राष्ट्रपति बसार अल आसादले राजधानी दमासकस छाडेको घोषणा गरेका छन् । आसाद विमानमार्फत कुनै अपरिचित स्थानमा गएको जनाइएको छ । राजधानीलाई विद्रोहीले कब्जामा लिए पछि खुसीयाली मनाउन थालिएको छ ।
थुप्रै फुटेज र दृश्य अनुसार विपक्षीलाई कडा यातना दिइने गरेको सायडनाया जेलबाट बन्दीहरूलाई रिहा गरिएको छ । लेबनान र सिरियाको सीमामा अहिले धेरै जना जम्मा भई सकेका छन् । उनीहरू नारा घन्काइरहेका छन् ।
विद्रोहीले होम्स सहर कब्जामा लिएपछि सिरियाको सत्ता संकटमा
राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने
दमास्कसस्थित इरानी दूतावासमा आक्रमण
एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा
फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- सिरियामा बर्बर राज्य पतन भयो
चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु
श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य
हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
खेलकुद…
जित्न बिर्सेको लुम्बिनी, चितवनले चखायो सुदूरपश्चिमालाई पहिलो हार
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले १ रनको झिनो जित निकाल्यो ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले ३३ रनको जित दर्ता गराएको छ ।
लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित
प्रतिक्रिया