Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा विजयी बालेन्द्र साहलाई बधाई दिएकी छन् । काठमाडौँको मेयरमा नवनिर्वाचित साहलाइ बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गरेको बताएकी छन् । उनले मेयरसहित उपमेयर, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासीको भावनाबमोजिम कार्य गर्न सुझाएकी छन्…