Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौँ बक्यौता उठाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका खोजेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको तनावपूर्ण बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् । उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज…