Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा उनले देवराज चालिसेलाई पराजित गर्दै जित पारेका हुन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए । यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलकै फरमुल्लाह मन्सुर विजयी भएका छन् । यस्तै थारु सहमहामन्त्रीतर्फ उमाकान्त चौधरी विजयी भएका छन् । सिटौला समूहका…