राजनीति Archives | Page 15 of 2046 | Khabarhub Khabarhub

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासामु एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका हुन् । ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ…