Khabarhub

एमालेमा कार्यकारी पदमा दुईपटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब

काठमाडौँ– नेकपा एमालेमा कार्यकारी पदमा दुई पटकमात्र बस्न पाइने व्यवस्था गर्न सुझाब दिइएको छ । शनिबार जारी एमालेको केन्द्रीय कमिटी बैठकमा सुझाब पेश गर्न बनाइएका १० वटै समूहले सझाब पेश गरेका छन् । उनीहरुले यस्तो सुझाव दिएका हुन् । यस्तै पदाधिकारीको संख्या बढाउन पनि सुझाब दिइएको छ । उपाध्यक्ष र सचिबको संख्या ७–७ राख्न समूहबाट…