राजनीति Archives | Page 1618 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : तपाईं कि म राष्ट्रिय समस्या हो ? बहस गरौँ

काठमाडौँ– नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेकोमा प्रति प्रश्न गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, 'संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट आन्दोलनमा संकट यी कुराहरु कसको कारण आयो प्रधानमन्त्री जी ? समीक्षाका लागि तयार हुनुहुन्छ…