राजनीति Archives | Page 1620 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राख्न लागेको प्रस्ताव असफल बनाउने निर्णय गरेको छ । शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो । ‘बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, बैठकपछि…