Khabarhub

भदौमै महाधिवेशन हुने सभापतिको अभिव्यक्तिले झस्काएको छ : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे दिएको अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता कोइरालाले सभापति देउवाको भदौ १६ गते महाधिवेशन उद्घाटन हुन्न भन्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका हुन् । उनले सभापति देउवाको अभिव्यक्तिले कतै पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण…