Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित

बुटवल– चार दिनदेखि सम्पर्कविहीन रहेकी जनता समाजवादी (जसपा) पार्टी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेङ्गामगर बिहीबार दिउँसो पार्टीको सम्पर्कमा आएकी छन् । उनी जसपा प्रदेशसभा संसदीय दलकी मुख्य सचेत हुन् । प्रदेशसभा सदस्य ढेङ्गामगर बिहीबार दिउँसो बुटवलस्थित जसपाको लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीको प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए । ढेङ्गामगरले परिवारका सदस्य…