Khabarhub

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) आधिकारितको विवादमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू जेलमा रहेको र अहिले कुनै पनि पक्षमा सनाखत गर्न नैतिकताले नदिएको पत्रकारसामू बताएका छन् । उनले भने, ‘जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा…