Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो…