Khabarhub

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस सांसद सिंहद्वारा राजीनामा (पत्रसहित)

काठमाडौँ– नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएको पत्र बुझाएका हुन् । पार्टीको क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन्…