Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव चन्द, नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोलालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए । उक्त भेटमा एमालेका नेता राजन भट्टाराई पनि सहभागी थिए । उनका अनुसार विप्लव समूहका नेताहरुले हिजो…