Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा अदालत जाने निर्णय गरेको हो । माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरी यो निर्णयमा पुगेको हो । आजको बैठकले कानुन व्यवसायीको सुझाव अनुसार नै यही…