Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए । संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभएपनि बैठक बस्न मिल्ने र संवैधानिक निकायहरुमा नियुक्ती गर्न…