राजनीति Archives | Page 1654 of 2029 | Khabarhub Khabarhub

सर्वोच्चको फैसला बाध्य भएर कार्यान्वयन गर्नु परेको छ : माधव नेपाल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको नाम विवादमा सर्वोच्चले गरेको फैसला जन्मिएको बच्चा मान्दिन फेरि गर्भमा लिएर जाउ भनेजस्तो भएको प्रतिक्रिया दिएका छन् । शनिबार आफू निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिनेगरी अभिव्यक्ति दिएका हुन् । उनले बाध्य भएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपरेको बताए ।…