Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रसले १४ औं महाधिवेशन केन्द्रीत तीन विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशन सम्बन्धी तीन वटा विषयमा छलफल गरेको हो । निर्वाचन सतिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।…