Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिसको तयारी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्‍ने बैठकमा संसद्‌ अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको…