Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवा जनताकै जनतादेशबाट नियुक्त भएको दाबी गरे । उनले लेखेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु सशरीर राष्ट्रपति…