Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीचको भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपी शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव समूहले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण…