Live on
Your Voice, Your Power
काठमाडौँ— नेकपा (प्रचण्ड—माधव) समूहका नेता तथा आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठले वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको आरोप लगाएका छन् । उनले सरकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् । सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोधमा बिहीबार आयोजना हुने आमहड्तालबारे जाननकारी दिन बुधबार…