Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का नेता लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै अबको दुई वर्षसम्म निरन्तरता पाउने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे। माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको उनको भनाई…