Khabarhub

संसदमा अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्य देख्नुहुनेछ : नेता खनाल

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब संसदमा नयाँ खेल सुरु हुने बताएका छन् । संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले भने, 'देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्यहरु देख्नुहुनेछ। ' उनले संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्नुको विकल्प…