Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका हुन् । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक…