राजनीति Archives | Page 1970 of 2028 | Khabarhub Khabarhub

विप्लव समूहको एनसेल लक्षित आक्रमण, २ दिनमा १५ टावरमाथि आगजनी

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनमा देशका १३ जिल्लामा रहेका १५ वटा एनसेल टावरमाथि आक्रमण गरेको छ । विप्लव समूहले पूर्वदेखि सुदूरपश्चिसम्म गरी देशका करिब १३ जिल्लामा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमाथि आक्रमण गरेको हो । प्रहरीका अनुसार साउन १४ गते (मंगलबार)देखि १६ गते (बिहीबार) सम्म देशभरका १३ जिल्लामा…