Live on
Your Voice, Your Power
काठमाडौं– सांसदहरुले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकको शून्य समयमा सांसदहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गरे । शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयमा राखेका विषय के कति कार्यान्वयन भयो ?…