Khabarhub

ऐतिहासिक ताल–तलैया र ढुंगेधाराको संरक्षणमा जुटौंः मन्त्री मगर

काठमाडौं–खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरण आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङ्गे धारा तथा पोखरीहरुको लगत–नक्साङकन सम्बन्धी पुस्तकको बिमोचन गर्दै मन्त्री मगरले ऐतिहासिक सम्पदाको रुपमा रहेका काठमाडौं उपत्यकाका पोखरी र ढुंगेधाराको…