Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । महासचिव पोखरेल शुक्रबारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न गएका हुन् । पोखरेलका साथमा एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि गएकी छन् । बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले…