Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आइसकेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग करिब २ घण्टा लामो वार्ता सकिएपछि थापाले अब पूर्वराष्ट्रपतिलाई एमालेले उचित भूमिकासहित अघि बढाउनुपर्ने बताए । सञ्चारकर्मीले उनलाई पूर्वराष्ट्रपति राजनीतिमा आउने सम्भावना कति छ ? भनेर सोधेपछि थापाले यस्तो जवाफ दिएका…