Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेता झपट रावलले संविधान र प्रदेश व्यवस्थासम्बन्धी दुई ठूला सुधारका सुझाव राखेका छन् । मंगलबारको बैठकमा बोल्ने क्रममा उनले पार्टी नेतृत्वलाई यसबारेमा तत्काल कदम चाल्न आग्रह गरेका छन्। रावलले बहुमतीय सरकार गठनका नाममा बारम्बार देखिएको अस्थिरता अन्त्य गर्न ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मोडल संविधानमै समेट्नुपर्ने प्रस्ताव गरेका छन्…