राजनीति Archives | Page 64 of 2055 | Khabarhub Khabarhub

सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गोर्खा मिडिया नेट्वर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन मंगलबार भैरहवा पुगेका छन् । लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भइसकेको छ । सुप्रिम सहकारीमा भएको ठगीसम्बन्धी मुद्दाका क्रममा अदालतमा उपस्थित हुन रवि भैरहवा पुगेका हुन् । उनी मंगलबार अपरान्ह बुद्ध…