Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुलुकको राजनीतिक निकास संविधानकै दायरामा खोजिनुपर्नेमा जोड दिएकी छन्। उनले जारी गरेको वक्तव्यमा सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ युवाको मृत्यु र त्यसपछि देशव्यापी रूपमा फैलिएको हिंसा, आगजनी, तोडफोड, लुटपाट र कुटपिटका घटनाबाट मुलुक स्तब्ध भएको उल्लेख छ।  अहिलेसम्म ३४…